नियम ३९
स्वीकृत बजेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयको अधिकार
यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भएतापनि सञ्चित कोष माथि व्ययभार हुने रकम बाहेक स्वीकृत बजेटमा अर्थ मन्त्रालयले सञ्चित कोषको अवस्था अनुसार आवश्यक नियन्त्रण गर्न सक्नेछ ।